Dark

नेकपा ओली समूहमा ८५ जना सांसदः को को हुन् ओली समूहमा खुलेरै लागेका सांसद? (सूचिसहित)

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गत पुस ५ पछि राजनीतिकरूपमा विभाजित भइसकेको छ।

तर, निर्वाचन आयोगले दलको आधिकारिकतासम्बन्धी निर्णय नसुनाइदिँदा कुन दलले आधिकारिकता पाउने हो भन्ने विषय अन्योलमै छ। नेकपाका ओली समूह र दाहालऔनेपाल समूह दुवैले आफूसँग बढी सांसद रहेको दाबी गर्न छोडेका छैनन्। कसको पक्षमा कति सांसद छन् भन्ने विषय जति नै पेचिलो भए पनि अब सांसदहरू खुलेर नलागी नहुने अवस्था आइसकेको छ।

नेकपा ओली समूहले आफूसँग ८५ जना सांसद रहेको दाबी गर्दै आएको छ। 

 

ओली नेतृत्वको नेकपामा हाल खुलेका सांसदहरु

१) केपी शर्मा ओली २) इश्वर पोखरेल ३) विष्णु पौडेल ४) सुवासचन्द्र नेम्वाङ्ग ५) बसन्तकुमार नेम्वाङ्ग ६) लाल प्रसाद सावा ७) राजेन्द्र गौतम ८) राजेन्द्र राई ९) घनश्याम खतिवडा १०) भानुभक्त ढकाल ११) बिशाल भट्टराई १२) लिला नाथ श्रेष्ठ १३) रघुविर महासेठ १४) पार्वत गुरुङ्ग १५) भुमि प्रसाद त्रिपाठी १६) खेम प्रसाद लोहनी १७) कृष्ण ब राई १८) कृष्ण गोपाल श्रेष्ठ १९) महेश बस्नेत २०) नवराज सिलवाल २१) गोकुल बास्कोटा २२) कृष्ण प्रसाद दाहाल २३) पाल्देन छोपाड गुरुङ्ग २४) खगराज अधिकारी २५) विद्या भट्टराई २६) जगत बहादुर सुनार २७) कृष्ण कुमार श्रेष्ठ २८) केदार सिग्देल २९) नारायण प्रसाद मरासीनी ३०) पद्मा कुमारी अर्याल ३१) तिलक ब महत ३२) प्रेम प्रसाद तुलाचन्द ३३) भुपेन्द्र ब थापा ३४) सुर्य प्रसाद पाठक ३५) पदम गिरी ३६) प्रदिप ज्ञवाली ३७) छविलाल विश्वकार्मा ३८) दलबहादुर राना ३९) बृजेष कुमार गुप्ता ४०) नन्दलाल रोक्का क्षेत्री ४१) हृदेश त्रिपाठि ४२) रविन्द्र राज सर्मा ४३) नवराज राउत ४४) लाल ब थापा ४५) प्रेम आले ४६) नारदमुनि राना ४७) गणेश सिं ठगुन्ना ४८) दामोदर भण्डारी ४९) नर ब धामी ५०) भैरव ब सिं ५१) विजय सुब्बा ५२) मोहन बानिया ५३) मोतिलाल दुगड ५४) थम माया थापा ५५) डा. शिवमाया तुम्बाहम्फे ५६) सुजिता साक्य ५७) विना श्रेष्ठ ५८) नविना लामा ५९) शान्तिमया पाख्रिन ६०) कुमारी मेचे ६१) राधा कु ज्ञवाली ६२) विन्दा पाण्डे ६३) गोमा देवकोटा ६४) निरु देवि पाल ६५) मनकुमारी जिसी ६६) विष्णु शर्मा ६७) सरिता न्यौपाने ६८) मैनाकुमारी भण्डारी ६९) तिर्था गौतम ७०) शान्ता चौधरी ७१) विमला विश्वकर्मा (बर्दिया) ७२) आशाकुमारी विक ७३) जुली कुमारी महोतो ७४) रेखा कुमारी झा ७५) सरीता कुमारी गिरी ७६) टोप बहादुर रायामाझी ७७) लेख राज भट्ट ७८) प्रभु साह ७९) गौरी संखर चौधरी ८०) सेरबहादुर तामाङ्ग ८१) यज्ञ बोगटी ८२) रामविर मानन्धर ८३) धन बहादुर बुढा ८४) माया न्यौपाने ज्ञवाली ८५) बिमला बिक (झापा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
49 %
WOW
3 %
 Like
13 %
Laugh
3 %
Sad
5 %
Angry
28 %

छुटाउनुभयो कि?

सबै