
खबरमुकाम । नेकपा एमाले विभाजनको असर जिल्ला कमिटीमा पनि परेको छ । तत्कालीन एमालेमा हरेका ७७ जिल्ला अध्यक्षमध्ये ६१ जिल्ला अध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् ।
त्यसैगरी एमाले टुक्रिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीलाई १३ जिल्ला अध्यक्षले समर्थन गरेका छन् । त्यसैगरी बारा,दाङ र डडेलधुराका जिल्ला अध्यक्षहरु कतैपनि खुलेका छैनन् ।
एमालेमै रहेका जिल्ला अध्यक्षहरु
ताप्लेजुङ बलबहादुर सामसोहाङपाँचथर राजकुमार भण्डारीइलाम राम रानाझापा चिन्तन पाठकतेह्रथुम लक्ष्मण तिवारीधनकुटा राजेन्द्र राईमोरङ विनोद ढकालसुनसरी रमेश बस्नेतभोजपुर प्रेमकुमार राईओखलढुंगा मोहनकुमार श्रेष्ठउदयपुर ईश्वर राउतखोटाङ बबी चाम्लिङधनुषा राजकिशोर यादवमहोतरी शोखिलाल यादवसर्लाही रेवती पन्तपर्सा प्रभु हजारासिन्धुली प्रदीप कटुवालरामेछाप शान्ति पौडेलदोलखा ईश्वरचन्द्र पोखरेलसिन्धुपाल्चोक झम्क नेपालभक्तपुर राजेन्द्र राजथलाकाठमाडौं कुष्ण राईललितपुर हरीकृष्ण ब्याञ्जनकारनुवाकोट नारायण खतिवडारसुवा कन्र्याल लामाधादिङ भूमि त्रिपाठीचितवन कृष्णभक्त पोखरेलतनहुँ केदार सिग्देललम्जुङ धनन्जय दुवाडीस्याङ्जा मिनप्रसाद गुरुङकास्की कृष्ण थापामनाङ पोल्देन छोपाङ गुरुङपर्वत पदम गिरिबाग्लुङ इन्द्रलाल सापकोटाम्याग्दी हरिकृष्ण श्रेष्ठमुस्ताङ चन्द्रमोहन गौचननवलपुर रोशन गाहा मगरगोर्खा प्रेम गुरुङरुपन्देही शिव सुवेदीकपिलवस्तु झविलाल पोखरेलपाल्पा नारायण आचार्यगुल्मी मधुकृष्ण पन्तनवलपरासी तुलसी पासीप्यूठान तुल्सीराम शर्माबर्दिया लालबहादुर श्रेष्ठरुकुमपूर्व टोपबहादुर वली
सुर्खेत ध्रुबकुमार शाहीदैलेख रविन्दराज शर्माकालिकोट नगिन्द्र शाहीहुम्ला दल रावलडोल्पा तुलाचन्द बुढाजुम्ला तिर्थ बुढासल्यान गोविन्द पुनजाजरकोट करवीर शाहीमुगु धर्मराज शाहीबैतडी सुरेन्द्र पालबाजुरा कालीबहादुर शाहीदार्चुला रामदत्त जोशीडोटी चक्र मल्लसोलुखुम्बु मानवीर राईअर्घाखाँची चेतनारायण आचार्य
तटस्थ रहेका एमाले जिल्ला अध्यक्षहरु
बारा सुन्दर विश्वकर्मादाङ टिकाराम खड्काडडेलधुरा तारा जोशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते