
खबरमुकाम। निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण असार १२ भित्र बुझाई सक्नुपर्ने बताएको छ।
बुधबार बिज्ञप्ति जारि गर्दै तोकिएको मितिभित्र सबै उम्मेदवारले आफ्नो खर्च विवरण बुझाउनु पर्ने र नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ।
स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ।
बिज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘विप्लव’को पत्रकार सम्मेलन भोलि
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक