खबरमुकाम । प्रहरीले कपिलवस्तुमा दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापकाे सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।
सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको सुरक्षा रणनिति बनाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लामा थप ५० प्रहरी ल्याई भएको जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । चाडबाडमा नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु