
खबरमुकाम । भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फुलेका मखमली र सयपत्री फूल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ ।
भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वास्थ्य राज्यमन्त्री तोसिमा भन्छिन्- प्रेम आचार्यले राख्नुभएको तेस्रो मागलाई सम्बोधन गर्न सकिन
- ‘नागरिकता विवादमा भइरहँदा नेतृत्वमा पुग्नु नैतिकताको विषय हो’
- स्याङ्जामा १३ तोला सुन चोरी
- पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फेरी आउँदैछ २० हजार कित्तासम्म भर्न पाइने नयाँ आईपीओ !
- अनेरास्ववियुले जलायो शिक्षामन्त्री खनालको पुत्ला
- सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीका सेवाहरुमा छुट
- लोकदोहोरी गायक भीम पौडेलको निधन