
खबरमुकाम। ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।
६ बर्ष पहिले नै खेलबाट सन्यास लिगेका मेस्सी पुन खेलमा आएका थिए।यो उनको अन्तिम विश्वकप थियो। हिजोको जितपछि टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले आफूले अझै खेल्ने बताएका हुन्। ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो। म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु। म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।
उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने समेत बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु