Dark

गिति कविताः ‘जीवन के हो ? परिभाषा दिन खोजेको छु’

(गोबिन्द राज ओझा)

जीवन के हो ? परिभाषा.....
 जीवन के हो ? परिभाषा दिन खोजेको छु     
सिउँदोमा सिन्दूरले सजाएर केही भन्न खोजेको छु          
 
आँखामा तिमि बस्नु मिठो बोली बोल्नु
मायालुले मेरो मायामा शङ्का नगर्नु
केही कुरा विगतका सम्झन खोजेको छु
जीवन के हो ? परिभाषा दिन खोजेको छु        
 

 

भाग्यमा जे लेखिएको छ त्यो कुरा पो पाइन्छ   
खोजेको सबै थोक कहाँ पाइन्छ
आँखाबाट आशु बग्यो कसले थाम्न थामिदिन्छ   
भाग्यमा जे लेखिएको छ त्यो कुरा पो पाइन्छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै