Dark

शैलेश र सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

खबरमुकाम । डा. शैलेश कुमार मिश्र र डा. सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । आईतबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो । 

गायक डा.शैलेश नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् भने गायीका डा.श्रेष्ठ वरिष्ठ आँखारोग विशेषज्ञ तथा नेत्रज्योति संघकी केन्द्रिय सदस्य समेत हुन् ।

 

गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै