
३ चैत । १० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत पौने १ बजेसम्म ७२३ मत खसेको छ ।
कुल ८८३ मतदातामध्ये संघतर्फका २५० र प्रदेशका ४७३ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।संघका सांसदको मतभार ७९ र प्रदेशका सांसदको मतभार ४८ तोकिएको छ ।
यो मतभारबाट २६ हजार ३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड