
६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति पदमा सहमति हुन नसके पनि आफ्नो सहमतिको प्रयासमा कुनै खोट नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठूलो पार्टीलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीकार नगरेको बताए ।
‘सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर मैले नेकपा (एमाले)का अध्यक्षसँग ठोस प्रस्ताव राखेको थिएँ । तर, उहाँ सहमति नहुँदा त्यो सफल हुन सकेन,’ उनले भने, ‘सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति ल्याउने कुरा सम्भव भएन । तर, प्रधानमन्त्रीका रूपमा मैले लिएको पहलकदमीमा खोट थिएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला