Dark

अमेरिकामा एक बैंकका कर्मचारीले  गोली चलाउँदा ५ जनाको मृत्यु

खबरमुकाम । अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए।

मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। भने अन्य नौ जना घाइते भएका छन्। प्रहरीले तीन मिनेटभित्रै जवाफी कारबाही गर्दै आक्रमणकारीलाई गोली हानेर हत्या गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै