Dark

स्वर्णिमले कटाए १५ हजार मत, भट्टराई ६ हजार ४०४ मतले पछाडि


खबरमुकाम । रास्वपा उमेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् । २९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत पाएका छन् ।

 

यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९  मत पाएका छन् । यहाँ वाग्ले भट्टराईभन्दा ६ हजार ४०४ मतले अघि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै