Dark

चितवन २ मा एमालेको सुरुवाती अग्रता

खबरमुकाम । चितवन २ को प्रारम्भिक मत परिणाममा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मतका साथ सुरुवाती अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी रास्वपाका रवि लामिछानेले ३१९ मत पाएका छन् ।
 

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै