Dark

संखुवासभामा हेलिकप्टर दुर्घटना: घाइतेहरुलाई काठमाडौं ल्याइँदै, स्थानीय पनि घाइते [अपडेट]

खबरमुकाम । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । 

शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो ।


 

दुर्घटनामा ५ जना गम्भीर घाइते भएका त्यहाँका स्थानीय गोबिन मगरले जानकारी दिए । मगरका अनुसार पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ घाइते भएका हुन्। 

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौ लगिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै