.jpg)
खबरमुकाम । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा अहिले सम्बोधन गर्दै छन् ।
सम्बोधनको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिनामै मुटु प्रत्यारोपण गर्न हिँडेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीज्यू दुई महिना नपुग्दै मुटु प्रत्यारोपणमा लाग्नुभयो । नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम प्रस्तुति सुनेँ, पढेँ,’ ओलिले भने ।
उनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रमले आम नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने, रूपान्तरणकारी नीति नभएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य
- सेती जलविद्युत् आयोजना अन्तिम चरणमा