Dark

पोखराको मुख्यमन्त्रीहरुको बैठक स्थगित

खबरमुकाम । पोखरामा मुख्यमन्त्रीहरुको बैठक स्थगित भएको छ।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार बुधबार पोखरामा हुन गइरहेको बैठक गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्थगित गरेको छ। 

 

सातै प्रदेशका मुख्यमन्त्री प्रदेशको अधिकार माग्न गण्डकी प्रदेशमा भेला हुने योजना अन्तिम समयमा स्थगित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितमा संघीयताबारे बहस गर्ने जनाइएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै