
खबरमुकाम । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन्।
तीन नियुक्तहरु नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह, कृष्णप्रसाद यादव र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने रहेका छन्।
सिंहले स्वास्थ्य तथा जनसंख्या, यादवले भौतिक पूर्वाधार विकास र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला