Dark

लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

खबरमुकाम । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । 

बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ः०० बजेका लागि बैठक आब्हान गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए । 

 

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै