धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा साढे १२ बजेसम्म ९३ प्रतिशत मतदान भएको छ ।
बिहान ९ बजेदेखि शुरु भएको मतदानअन्तरगत साढे १२ बजेसम्म दुई सय १२ जनाले मतदान गरिसकेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा यस प्रदेशमा ५२ प्रदेश सभा सदस्य र एक सय ७५ स्थानीय तहका जनप्रतिनिधि मतदाता रहेका छन् ।
प्रदेश सभाका ५१ र स्थानीय तहका एक सय ६१ जनाले मतदान गरिसकेको निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन् ।
मतदानको समय ३ बजेसम्म रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







