सुदूरपश्चिममा मतगणना शुरू

 धनगढी । राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेशको मतगणना शुरू भएको छ । साथै, मतगणना शुरू भएको पहिलो नतिजा पनि सार्वजनिक भएको छ । 

५२ मत गणना हुँदा अन्य तर्फ काङ्ग्रेस उम्मेद्वार बलदेव बोहराले ३९ र प्रतिद्धन्द्धि अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेलले १३ मत प्राप्त गरेकी छिन् । 

 

अपाङतर्फ काङ्ग्रेसका उम्मेदवार नारायणदत्त भट्ट ४० र   नेकपा एमालेका रामचन्द्र जोशीले ११ मत प्राप्त गरेका छन् भने महिलातर्फमा नेकपा माओवादीकी चन्दले ४१ र नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरेले ११ मत प्राप्त गरेकी छिन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै