काठमाडौं । एसियन पेन्ट्स नेपालले जाजरकोट भूकम्पप्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत रकम उपलब्ध गराएको हो ।
राहत रकम कम्पनीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।
सहयोग रकमबराबरको चेक एशियन पेन्ट्सका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







