काठमाडौं - । समाज लघुवित्त वित्तीय संस्थाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको साउन १६ गते बसेकोे सञ्चालक समितिको बैठकको निर्णयानुसार साउन ३२ गते जानकी फेमिली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बस्ने गरी सभा आह्वान गरेको हो ।
सभामा संस्थाको स्थापना ताका राखिएको जारी पूँजी बोनस सेयरको लागी अपुग गएकोले सो पूँजीलाई परिवर्तन गरी जारी पूँजी ४ करोड रुपैयाँ कायम गर्न सम्बन्धी प्रस्ताव पारित गर्नेछ । साथै, सभामा संस्थाको स्वीकृत प्रबन्ध पत्रको दफा ६ ९ख मा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।
सभा प्रयोजनार्थका लागि साउन २५ गतेदेखि साउन ३२ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेजीको काम बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साउन २४ गतेसम्म कारोबारमा आएका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







