काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २१ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।
चालुतर्फ २१.३२ प्रतिशत र पुँजीगततर्फ २० प्रतिशत बजेट खर्च भएको उनले बताए । आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







