काठमाडौँ । गायक युवराज चौलागाईको नयाँ गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक चौलागाईकै संगीत र दीपिका थापाको शब्द रहेको छ भने गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
भिडियोमा गायक चौलागाईं सहित कुसुम शर्मा तथा विकाश लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । मेनुका ढकालको समेत अभिनय रहेको यो भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायाँकन गरेको हो ।
मिलन विश्वकर्मा भिडियोका सम्पादक हुन् ।
भिडियोः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






