काठामाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको बिचमा भेटवार्ता भएको छ ।
बुधवार मध्यान्ह उनीहरुबिच मन्त्रालयमा करिब १ घण्टा छलफल भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
बुधवार नै महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आवद्ध सहकारीमा छापा मारेको थियो ।
छापा मारेपछि उनीहरुबिच भेट भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






