उदयपुरका तिलक बहादुर राईको वैदेशिक रोजगारको क्रममा साउदी अरबमा पेट सम्बन्धी क्यान्सर पहिचान भएको हुँदा वैदेशिक रोजगार म्यादी बीमाको घातक रोग बिरुद्ध आर्थिक सुरक्षा बापतको दाबीे रकम रु. ४,७५,०२०/– राईलाई हरुतान्तरन गरेको छ । बीमितको घरमै पुगी सूर्यज्योति लाइफका गाईघाट शाखाका कर्मचारी तथा अभिकर्ता साथीहरुको उपस्थितिमा शाखा प्रबन्धक कमला खवासले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन ।
उक्त दाबी रकमले उपचारको क्रममा ठुलो राहत मिलेको कुरा जानकारी गराउँदै जीवन बीमामा घातक रोग सुविधाको महत्व आफुले हाल बुझेको कुरा तिलक बहादुर राईले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







