अर्जुन सापकोटा र लक्ष्मी शर्माको स्वरमा बासको चोयाले बोलको गीत बजारमा आएको छ ।
मन्जित पहाडीको युटुब च्यानलबाट यो गीत बजारमा आएको हो भने गीतले माया गर्ने मान्छेलाई छिनमै हास्ने छिनमै रुने बनाउँछ भन्ने भावलाई दर्साउन खोजेको छ।
यो गीत वासुदेव पोखरेल र रोहित सुनारको शब्द र मन्जित पहाडीको संगीत रहेको छ ।
पूर्ण संयोगको एरेञ्ज रहेको गितलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो । गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको छ।
तिलक शाहीको निर्देशनमा बनेको यो भिडियोलाई रोसन भट्टको टिमले खिचेका । साथै यस भिडियोको कलर सम्पादन सुजन कोइरालाले गरेका हुन् ।
भिडियोमा जुना कार्की र राम दर्लामीको दमदार अभिनय रहेको छ ।
हेर्नुस् भिडियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






