काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ ।
कम्पनीले सातदोबाटो शाखाबाट मिति २०७८–०३–२६ मा जारी गरेको ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिएका
बीमित एन्जी तामाबकोमृगौला फेल भएको हुँदा घातक रोग वापतको रु १५ लाख हस्तान्तरण गरेको हो ।
कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दावी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







