काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुर्खेत शाखाले बिमितको दाबी रकम भुक्तानी गरेको छ ।
सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं–५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएकोले सोहि विमितको विमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गरेको हो ।
सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज विमित राम ब. घर्तिको श्रीमती काशीमाया घतिलाई विमा वापत रु १४,००,००० (चौध लाख) आज माघ १५ गते (२०८०–१०–१५) उनकै घरमा गई दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको इन्स्योरेन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







