क्लोजअप नेपालले यस भ्यालेन्टाइनको अवसरमा आफ्नो ह्यासट्याग नजिकआउ (#NajikAau) डिजिटल अभियानलाइ निरन्तरता दिएको छ ।
यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यता बदल्न प्रोत्साहन गर्नु हो । एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन सधैँ प्रेरित गर्दैँ आएको छ ।
एक भिन्न सोचाईको साथ ह्यासट्याग नजिकआउ डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्नेछन् । दर्शकहरूले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्नेछन् । चयन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ ।
साथै क्लोजअप नेपालले एक microsite: www.closeupnajikaau.com पनि ल्याएको छ । जसमा सहभागीहरूले दैनिक Quiz खेल्न सक्छन्, आफ्नो विशेष कोहीलाई लोभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौं उपत्यकाको ५ तारेहोटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभव सहित क्लोजअपबाट आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







