काठमाडौं । नाडा अटो शो २०२४ मा विभिन्न ब्राण्डका नयाँ गाडी तथा सवारीहरुको बिक्री एमव् प्रदर्शन भइरहेको बेलामा पछिल्लो समय व्यक्तिका लागि आवश्यकीीय र महत्वपूर्ण पार्टसहरुको पनि सहभागिता बढ्दो छ । लामो समयदेखि नेपाली बजारमा ग्राहकहरुलाई सेवा दिँदै आएको यूनोकल ल्बयुरिकेन्ट र ओजोन व्याट्रीको पनि सहभागिता रहेको छ ।
विगतका वर्षहरुमा जस्तै राजधानीको भृकुटीमण्डपमा हिजोबाट सुरुभएको नेपालकै ठूलो सवारी मेला (नाडा अटो शो) मा विभिन्न पार्टस् तथा अति उपयोगी औजारहरु भरिभराउ देखिन थालेको छ ।
ओजोन ब्याट्री तथा यूनोकोल ल्युबरिकेन्टका संचालक रंजनराज शाक्यले भने,‘हामीले धेरै पहिलेदेखि ग्राहकका रोजाई अनुसारको सामानहरु बिक्री–वितरण गर्दै आएका छौं । नेपालभरीका ग्राहकहरुलाई सन्तुष्ट पार्ने उदेश्यले हामीले राजधानीमा मात्रै केन्द्रित नभएर विभिन्न प्रदेशहरुमा पनि सेवा दिँदै आएका छौ ।’
साथै, संचालक शाक्यले ग्राहकहरुको सन्तुष्टि नै आफूहरुको मुख्य उदेश्य भएको भन्दै कुनै पनि किसिमको सेवा आवश्यक भएमा आफुहरुलाई सम्पर्क गर्न सकिने बताए ।
ओजोन ब्राण्डको बारेमा
हालसालै मात्रै ‘ओजन ब्राण्ड’ ले ग्राहकहरुको मागलाई लक्षित गर्दै ओजोन ल्युबरिकेन्ट समेत नेपाली बजारमा ल्याइसकेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







