काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य जगप्रकाश चौधरी (जय निशान्त) लाई पार्टीको सदस्य सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।
नेता निशान्तले पार्टीको नीति, सिद्धान्त एवं हित विपरीत आवान्छनिय क्रियाकलाप गरेको आरोपमा उनलाई निलम्बन गरेको हो । पार्टीका महासचिव प्रमेश्वर साहका अनुसार नेता निशान्तले पार्टीको हित विपरीत कार्य गरेको कारण उनलाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





