मुकाम डेस्क । मनाङमा भारी हिमपात भएको छ । भारी हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुँडोपानी गर्न र घरबाहिर निस्कन मुस्किल भएको छ।
चिसोले जनजीवनसमेत कष्टकर बनेको स्थानीयले बताएका छन् ।
कात्तिक अन्तिम सातादेखि मनाङमा हिमपात हुने गर्छ। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुसी छाएको छ।
स्थानीयका अनुसार अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र खेतीपातीलाई पानी पुग्छ। यसले उत्पादन पनि राम्रो हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






