काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । आइतबार बिहान नदीमा पानीको बहाव केही बढे पनि हाल ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार नुवाकोटमा पनि नदीको बहाव केही बढेको भए पनि ठूलो बाढीको अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाका अनुसार हाललाई रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराइएको छ । यद्यपि पछिल्लो बाढीको घटनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





