काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कुम्मायक गाउँ समिती पुनर्गठन भएको छ । पाँचथरको यासोकमा मंंगलबार आयोजित कार्यक्रमबाट तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा ५६ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा ईन्द्रकला लावती राई, नेत्रबहादुर सम्वाहाम्फे, सचिव पूर्णकुमार मिभक, उपसचिव नितेष सम्बाहाम्फे, अमर कुमार लावती र कोषाध्यक्षमा तेजप्रकाश लावती चयन भएका छन् ।
सोही कार्यक्रमबाट तिर्थराज लावतीको अध्यक्षतामा २३ सदस्यीय कुम्याक पालिका वडा नं १ समिति समेत गठन भएको लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






