देवेन्द्र बब्लु र सनसाइन सञ्जु अभिनित ‘मदानी’ गीतको भिडियो सार्वजनिक


काठमाडौं । गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।


 

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो ।

हेर्नुहोस् उक्त गीतको भिडियोः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै