काठमाडौं । कालिकास्थानस्थित सर्वनाम थिएटरमा आइतबार (आज)देखि नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन हुँदैछ । नाटकका लेखक अशेष मल्ल हुन् । नाटकको परिकल्पना तथा निर्देशन रसिक राज र शीतल थोकरले गरेका छन् ।
पुस १५ गतेसम्म मञ्चन हुने नाटक सर्वनामको १९ औं ब्याचको प्रस्तुति रहनेछ । नाटकमा समावेश गरिएकाे गीतमा निर्मला घिसिङको स्वर, मनोज भण्डारी, सुरज, निर्देशक शीतल र रसिकको शब्द, शन्सिक प्रोडक्सनको संगीत र एलिसा तामाङको कोरियोग्राफी रहनेछ ।
नाटक बिहिबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




