तेह्रथुम । जनता समाजवादी पार्टी, नेपाल तेह्रथुमको पुनर्गठन भएको छ । लोकबहादुर सिंगकको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको निर्माण हुँदै जसपा तेह्रथुमको पुनर्गठन भएको हो ।
जसको उपाध्यक्ष सुर्य मादेन र सुर्य निङ्लेकु, सचिव देवेन्द्र खापुङ, सहसचिव राजकुमार तेयुङ तरेबा, कोषाध्यक्ष सुन्दरी लिम्बू रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा डम्बरबहादुर खापुङ, तुलसी भुजेल खवास, बौधराज लिम्बू, निलम नेपाली, प्रेमबहादुर खड्का, टिकाराम गुरुङ, ज्ञानेन्द्र इङ्नाम, मदनबहादुर कन्दङ्वा, जितबहादुर लिम्बू, रेवत साउदेन, डम्बर दास, गंगा कुरुम्बाङ, नीता पङ्धाक, टठबहादुर पङ्धाक, उर्मिला सिंगक, जमुना सिंगक, देवीमाया कटुवाल रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यतामा पुनर्गठन कार्यक्रम भएको हो । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य अरुणा लिम्बू, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, जसपा प्रदेश नं. १ का उपाध्यक्ष प्रेम वनेम, सदस्य कृष्ण कटुवाल अतिथिको रुपमा थिए । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






