काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले वार्षिक उत्सवको अवसरमा दुई नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ५७ औँ वार्षिक उत्सवको अवसरमा ओभर ड्राफ्ट डेविट कार्ड र फ्रि कल सेन्टर सुचारु गरेको हो ।
बैंकका सूचना अधिकारी हिमलाल पौडेलले विगतमा वेवसाइटमा नम्बर र मेल उपलब्ध गराएर मात्रै ग्राहकलाई सहजिकरण गरिरहेको बैंकले अब भने छुट्टै कर्मचारी नै तोकेर फ्रि कल सेन्टर सञ्चालनमा ल्याईएको जानकारी दिए ।
यसबाट सेवाग्राहीले कर्जा भुक्तानी, व्याज भुक्तानी, कर्जा नविकरणको समयअवधिलगायतका जिज्ञासाहरुको सुविद्या लिने सकिने छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







