काठमाडौं । दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकी प्रदेशको आयोजनामा बेनी बजारमा ज्योतिष तथा वास्तुशास्त्र विषयक कार्यक्रम हुने भएको छ ।
म्याग्दीको बेनी बजार स्थित गणेश होटलमा आउदो शनिबार (असार १५ गते) हुने वास्तुशास्त्र विषयक प्रशिक्षण कार्यक्रममा उपस्थित भई शास्त्रीय ज्ञान प्राप्तिको लाभ लिन सम्पूर्ण ज्योतिषशास्त्र अनुरागीहरुलाई निमन्त्रणा गरेका छन्।
साथै समितिका सम्पूर्ण पदाधिकारीहरु,आजिवन सदस्यहरुज्यूहरु संस्थागत आजिवन सदस्य बन्न ईच्छुकहरुलाई पनि उपस्थितिका लागी आमन्त्रण समेत गरिएको छ ।
प्रशिक्षक गुरुहरु
वास्तुशास्त्र (आचार्य लक्ष्मण पन्थी सभापति दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समिति ।)
२. ज्योतिष शास्त्र (ज्यो पं खिलानाथ काफ्ले सभापति दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल ।)
३. फलित ज्योतिष ( दैवज्ञ ज्योतिषी ज्यो यदुनाथ वास्तोला )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






