काठमाडौं । गायक तथा संगीतकार मीनप्रकाश ओलीले राष्ट्रभक्तिमा समर्पित रहेर ‘के भयो भयो जगतमा’बोलको गीतको भिडियो ल्याएका छन् । उनले आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीत तयार गरेका हुन् भने स्वरमा अन्जीता विश्वकर्माको पनि साथ रहेको छ । गीतको संगीत संयोजन केबी भण्डारीले गरेका छन् ।
प्रतीक्षा पुरी र मीन प्रकाशकै अभिनय रहेको भिडियोमा मरुभूमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा मीनप्रकाशकै कथा र निर्देशन रहेको छ । उक्त गीतको भिडियो जानकी म्युजिक नामक युट्युबबाट सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






