काठमाडौं । पछिल्लो पुस्ताका व्यस्त संगीतकार कमल अधिकारीको शब्द तथा संगीतमा ‘बिस्तारै–बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कमल अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
यस गीतमा नरहरी प्रेमी र अपेक्षा खनालको स्वर समेटिएको छ । गीतको संगीत संयोजन समेत शब्द तथा संगीतका सर्जक अधिकारीले नै गरेका छन् ।
अनमोल बिसीले निर्देशन गरेको भिडियोमा बिवेक महर र गीता महरले प्रमिल अभिनय गरेका छन् । प्रकाश विश्वकर्माले मनोरम दृष्यहरु कैद गरेको भिडियोको सम्पादन शंकर साउदले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






