काठमाडौं । एभरेष्ट बैंक र बिट्सक्राफ्ट प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । डिजिटल भुक्तानीमा परिवर्तनकारी छलाङ मार्ने उद्देश्यले बैंक्ले उक्त सम्भैता गरेको हो ।
बैंकका क्यूआर प्रयोगकर्ता व्यापारीका लागि ‘कोइली’को माध्यमबाट ‘इन्ट्रेस्ट भ्वाइस पेमेन्ट नोटिफिकेशन’सेवाको सुरुवात गरिएको छ । जसलाई बैंकले परिवर्तनकारी छलाङ भनेको छ ।
बैंकिङ क्षेत्रको अग्रणी एभरेष्ट बैंक निरन्तर डिजिटल कारोबारलाई आत्मसाथ गर्दै अघि बढेको छ । अत्याधुनिक इन्ट्रेष्ट अडियो पेमेन्ट नोटिफिकेशन ९आईपीएन० टर्मिनल ‘कोइली’का माध्यमबाट व्यापारीले अब नेपाली, नेवारी, मैथिली, पोजपुरी र अंग्रेजीलगायतका भाषा छानेर भुक्तानी अलर्ट प्राप्त गर्न सक्ने छन् । वित्तीय स्वतन्त्रता एवं समृद्धिको बाटोमा यो रोमान्चक यात्रामा जोडिन सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







