भक्तपुरमा बिस्केट जात्रा नजिकिँदै छ। जात्रा नजिकिँदै गर्दा भक्तपुरको माहोल नै जात्रामय बनेको छ।
केही दिनपछि मनाइने बिस्का जात्रामा तानिने भैरवनाथको रथ निर्माणको अन्तिम चरणमा छ।
शुक्रबार बिहानै भक्तपुरको पाँच तले मन्दिर परिसरमा पुग्दा मानिसहरु उल्लासमय देखिन्थ्यो। मानिसहरू रथ निर्माणमा लागिरहेका देखिन्थे भने बालबच्चाहरू रथमा बसेर रमाइरहेका थिए।
मन्दिरमा कोही भक्तजनले पूजापाठ गरिरहेका थिए भने कोही व्यापार व्यवसायमा व्यस्त थिए।
हरेक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ।
यो जात्रा नौ दिन आठ रात लामो हुन्छ। रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ।
भक्तपुर पाँच तले मन्दिर वरपरको केही दृश्यहरू




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम







