काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । पहिछल्लो दिनमा लगातार घटिरहेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको हो ।
नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन तोलामा ५ हजार २०० रुपैयाँले घटेको छ । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ ।
आज चाँदी पनि अघिल्लो दिनको तुलनामा मूल्य घटेर कारोबार भइरहेको छ । एकै दिन तोलामा २५० रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला ४ हजार २३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी कर्जाका लागि सम्झौता
- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने



ट्रेन्डिङ
खबरमुकाम







