काठमाडौँ । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का 'उज्ववल' नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन् ।
राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका खड्का माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका छन्। उनले यसअघि एमाले अर्घाखाँची इन्चार्जको भूमिका पनि निर्वाह गरिसकेका थिए ।
प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिए। खड्का माओवादी पृष्ठभूमिकै नेता हुन् । उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






