काठमाडौं । तपाईंलाई थाहा पाएर अचम्म लाग्ला बदामको दानालाई बोक्रासँगै खाँदा बढि फाइदाजनक हुन्छ । जब बदामलाई बोक्रासँगै खाइन्छ, यसको एन्टीअक्सीडेन्ट गुण दुईगुणा बढेर जान्छ । यसले शरीरलाई फाइदा गर्छ ।
बदाममा पोषक तत्व भरपूर मात्रामा हुन्छ । यसभित्र प्रर्याप्त मात्रामा आइरन, क्याल्सियम, जिंक, भिटामिन ईं, बी ६, थायमिन, प्रोटिन आदि पाइन्छ । साथमा यसको बोक्रामा फाइबरको मात्रा हुन्छ ।
यी तत्वले शरीरमा मेटाबोलिज्मको प्रक्रियालाई बढाउँछ जसले गर्दा तौल बढ्न दिँदैन । बदाम बोक्रासँगै खाँदा छालाका लागि पनि फाइदाजनक हुन्छ ।
बदाममा मोनोअनस्याचुरेटेड फ्याट्स हुन्छ, जसले छालाको दागधब्बा, कालो दाग, चाउरीपना आदि कम गर्दछ । बदामआँखाको लागि पनि एकदमै राम्रो हुन्छ । यसमा भिटामिन ए पनि पाइने भएकाले आँखाको स्वास्थ्यका लागि राम्रो काम गर्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







