काठमाडौं । टर्कीका सुरक्षा बलले अन्तर्राष्ट्रिय संगठित अपराध सिन्डिकेट जुवा खेल्ने र भ्रष्टाचार गर्न सहयोग पुर्याउनेको आरोपमा इन्टरपोलले खोजेका कजाख नागरिकलाई पक्राउ गरेको छ ।
उक्त व्यक्ति कजाकस्तानमा धेरै अन्तर्राष्ट्रिय अपराधमा संलग्न रहेको बताइएको छ । इज्मिरको सार्वजनिक अभियोजकको कार्यालय र अपराध बिरोधी एजेन्सीहरूको टोलीले गरेको संयुक्त अनुसन्धानमा उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीले दुई स्थानमा छापा मारेर इज्मिरमा कजाख नागरिकलाई पक्राउ गरेको बताएको छ । टर्कीका अधिकारीहरूले कजाख नागरिकलाई उसको गृह देश फिर्ता पठाउने व्यवस्था गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






