काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । फागुन १ गतेदेखि हुन लागेको विधान अधिवेशनको तयारीको लागि छलफल गर्न स्थायी कमिटीको बैठक बसेको जनाइएको छ ।
बैठकले विधान मस्यौदा २०८० माथि छलफल गर्नेछ । लगातार दुई दिन स्थायी कमिटीको बैठकमा मस्यौदाबारे छलफल हुँदैछ । दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






