यस्तो छ सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन

काठमाडौं छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको

नेपाली कला श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियानभन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट सार्वजनिक भएको हो
अवार्डको निर्णायक आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक ज्योति विकास बैंकले प्रायोजन गरेका छन्
यस अवार्डमा राष्ट्रिय, चलचित्र, पपआधुनिक लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए उनका अनुसार थाइल्याण्ड, सिंगापुर मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ  थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए  साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार कलाकारलाई सम्मान गरिने छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत कुशल खत्री रहेका छन्

 

उत्कृष्ट पाँच मनोनयनहरु

) सर्वोत्कृष्ट राष्ट्रिय भाव
, रिता केसीपहराको साइनो
, निमा शेर्पामाटोको माया
, डा. नवि अधिकारीदेश छोड्नेको लर्को
, गीता पाण्डेविर नेपाली सेना
, नारायण नेपालतिम्रो हाँसो संगालेर

) सर्वोत्कृष्ट चलचित्र गीत
. मुटुको चार आनाउपहार
. प्रेम शरणम्पशुपति प्रसाद
. बाट कछुवानाइ नभन्नु
. बुझिनँ मैलेबोक्सीको घर
. काले केटाले –  ऐंचो पैंचो

) सर्वोत्कृष्ट  पपआधुनिक गायक
. नारायण थापाजुन मायाको पुजा गरेँ
. युवराज चौँलागाईनझुक्याउ
. ओम सुनुवारमायाले सजाउँला
. सिडी विजय अधिकारीमन्द मन्द
. सुरेश लामा–  बाचा भयो

) सर्वोत्कृष्ट  पपआधुनिक गायिका
. मन्जु थापामन भित्र मायाको
. मल्लिका कार्कीगाजले
. निता आचार्यचुपचाप
. अनु देवानप्रेमको भाषा
. सन्जना श्रेष्ठ–  सुनौली बिहानी
) सर्वोत्कृष्ट  पपआधुनिक गीतकार
. तारा अधिकारीहे बरै
. रमेश दाहालजति टाले पनि
. युरेश सिग्देलहेर्छु तिमीलाई
. पद्मा लिंखा मगरमन्द मन्द
. रोहित घिमिरेतिम्रो अंगालोमा

) सर्वोत्कृष्ट पपआधुनिक संगीतकार
. सरोज कोइरालाएक चिम्टी सिन्दुर
. टेकराज ओझादिल्ली आग्रा
. सरोज प्याकुरेलबरपिपलको जोडी
. भिम बिसीबाचा भयो
. रोशन सिंहकिन मरिनँ

) सर्वोत्कृष्ट पपआधुनिक युगल गायन
. सुरज सिंह/एलिना चौहानयो मुटु तिमी लिउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै